ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

'कचल्टियो' कांग्रेस विवाद– समानान्तर गतिविधिमा असन्तुष्ट पक्ष, कारबाही गर्ने संस्थापनको धम्की !

Inquiry Nepal Inquiry Nepal March 29, 2026 at 5:42 PM 53 views
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नराम्रोसँग पराजित भएको  नेपाली कांग्रेस पार्टी विवादको अर्को गोलचक्करमा फसेको छ । पार्टी बैठकका नाममा समानान्तर बैठक राख्ने र एकै विषयमा फरक-फरक विज्ञप्ति निकाल्ने हदसम्म कांग्रेस पुगिसकेको छ । कांग्रेस बदलियो, अब देश बदल्छौं भन्दै निर्वाचनमा होमिएको कांग्रेस नराम्ररी थचारिन पुग्यो । ‘सय (सिट) पार’को नारा लगाउँदै सभापति गगन थापा मधेश गरेका थिए । सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका उनी पराजित हुन पुगे । अन्य पदाधि...
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नराम्रोसँग पराजित भएको  नेपाली कांग्रेस पार्टी विवादको अर्को गोलचक्करमा फसेको छ । पार्टी बैठकका नाममा समानान्तर बैठक राख्ने र एकै विषयमा फरक-फरक विज्ञप्ति निकाल्ने हदसम्म कांग्रेस पुगिसकेको छ । कांग्रेस बदलियो, अब देश बदल्छौं भन्दै निर्वाचनमा होमिएको कांग्रेस नराम्ररी थचारिन पुग्यो । ‘सय (सिट) पार’को नारा लगाउँदै सभापति गगन थापा मधेश गरेका थिए । सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका उनी पराजित हुन पुगे । अन्य पदाधिकारीले पनि चुनाव जित्न सकेनन् । ...
candidates election 2082