ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन
2082 General Parties Result

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

Inquiry Nepal Inquiry Nepal March 29, 2026 at 2:29 PM 81 views
<p>काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् । आज आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो । उनी रुकुमपूर्वबाट विजयी बनेका थिए । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षमा ८ र समानुपातिकामा ९ गरी १७ सिट जितेको थियो [&#8230;]</p> <p>The post नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Onl...

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् ।

आज आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो । उनी रुकुमपूर्वबाट विजयी बनेका थिए ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षमा ८ र समानुपातिकामा ९ गरी १७ सिट जितेको थियो ।

The post नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082