ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

हर्क साम्पाङको माग : प्रधानमन्त्रीसहित सबै मन्त्री र सांसदहरूको दैनिक मापसे र लापसे जाँच गर्नुपर्छ

Inquiry Nepal Inquiry Nepal March 29, 2026 at 7:47 AM 54 views
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको बागडोर सम्हाल्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक रूपमा मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) परीक्षण गरिनुपर्ने माग गरेका छन् ।  आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधि सभा सदस्य समेत रहेका साम्पाङले देशको स्वास्थ्य र सुशासनका लागि यो प्रक्रिया अनिवार्य हुनुपर्ने जिकिर गरेका हुन् । उनले लेखेका छन्, 'प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे र लापसे चेक जाँच दैनिक गरिनु पर्दछ ! साम्...
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको बागडोर सम्हाल्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक रूपमा मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) परीक्षण गरिनुपर्ने माग गरेका छन् ।  आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधि सभा सदस्य समेत रहेका साम्पाङले देशको स्वास्थ्य र सुशासनका लागि यो प्रक्रिया अनिवार्य हुनुपर्ने जिकिर गरेका हुन् । उनले लेखेका छन्, 'प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे र लापसे चेक जाँच दैनिक गरिनु पर्दछ ! साम्सदहरूको पनि गर्नु पर्छ ! देशको स्वास्थको लागि यो ...
parties election 2082