2082 General
Election
नयाँ सरकार गठन र साइतले दिएको सन्देश
Inquiry Nepal
Inquiry Nepal
March 28, 2026 at 2:00 PM
46 views
वर्तमान सरकार गठनसँगै मुलुक नयाँ युगमा प्रवेश गरिएको आकलन गर्न थालिएको छ । हिजो शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शाहलाई प्रधानमन्त्री पदका लागि गराएको शपथसँगै १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेर कार्यभार सुम्पेका छन् । अब सिंहदरबारमा छरितो सङ्ख्यासँगै नयाँ जोश र जाँगर लिएर नयाँ अनुहार पुगेका छन् । जेनजी आन्दोलनपछि मुलुकमा अन्योलको वातावरण सिर्जना भएको थियो । सबैको मनमा अब के हुने हो भन्ने एक किसिमको भय र त्रास थियो । निर्वाचनका लागि अन्तरिम सरकार गठन भए प...
वर्तमान सरकार गठनसँगै मुलुक नयाँ युगमा प्रवेश गरिएको आकलन गर्न थालिएको छ । हिजो शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शाहलाई प्रधानमन्त्री पदका लागि गराएको शपथसँगै १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेर कार्यभार सुम्पेका छन् । अब सिंहदरबारमा छरितो सङ्ख्यासँगै नयाँ जोश र जाँगर लिएर नयाँ अनुहार पुगेका छन् । जेनजी आन्दोलनपछि मुलुकमा अन्योलको वातावरण सिर्जना भएको थियो । सबैको मनमा अब के हुने हो भन्ने एक किसिमको भय र त्रास थियो । निर्वाचनका लागि अन्तरिम सरकार गठन भए पनि सबैका मनमा निर्वाचन हुन्छ कि ...
election
election 2082