2082 General
Election
गृहमन्त्री गुरुङले लिएनन् सरकारी गाडी, आफ्नै गाडी आफैं चलाएर मन्त्रालयबाट बाहिरिए
Inquiry Nepal
Inquiry Nepal
March 27, 2026 at 3:13 PM
63 views
सरकारी सेवा सुविधा नलिने घोषणा गरेका गृहमन्त्री सुदन गुरुङ आफ्नै गाडी चलाएर मन्त्रालयबाट बाहिरिएका छन् । शुक्रबार सिंहदरबारमा कार्यभार सम्हालेपछि मन्त्री गुरुङ आफ्नै गाडी लिएर मन्त्रालयबाट बाहिरिएका हुन् । गुरुङ बा ३२ च ४४७७ नम्बरको ईभी गाडी चलाएर मन्त्रालयबाट बाहिरिएका छन् । गोरखा १ बाट चुनाव जितेलगत्तै गुरुङले सकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । बालेन सरकारमा गुरुङलाई तेस्रो वरीयतासहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

election
election 2082