2082 General
Parties
बिदा भइन् निवर्तमान प्रधानमन्त्री कार्की (तस्बिरहरू)
Inquiry Nepal
Inquiry Nepal
March 27, 2026 at 2:51 PM
44 views
काठमाडौं– जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो जिम्मेवारी पूरा गरी आफ्नो निवास टोखा नगरपालिका ४ सुर्यादय टोल फर्किएकी छन् । निर्वाचन पछि आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री जिम्मेवारी सम्हालेपछि उनी बिदाइ भएकी हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी

parties
election 2082