2082 General
Parties
चर्चित डाक्टरलाई सरप्राइज दिँदै नर्स बनिन् स्वास्थ्य मन्त्री !
Inquiry Nepal
Inquiry Nepal
March 27, 2026 at 11:47 AM
40 views
बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा चर्चित डाक्टरलाई सरप्राइज दिँदै नर्स स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी  छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद निशा मेहता सिंह स्वास्थ्यमन्त्री बन्ने भएकी हुन् । उनी यसअघि विराट मेडिकल कलेज विराटनगरमा नर्स थिइन् ।  उनका श्रीमान डा. सरोज सिंह नेपाल प्रहरी अस्पतालमा डेन्टल तर्फका चिकित्सक हुन् ।  यस अघि स्वास्थ्य मन्त्रीमा पूर्वराज्यमन्त्रीसमेत रहेकी डा. तोशिमा कार्कीदेखि डा. लेखजंग...
बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा चर्चित डाक्टरलाई सरप्राइज दिँदै नर्स स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद निशा मेहता सिंह स्वास्थ्यमन्त्री बन्ने भएकी हुन् । उनी यसअघि विराट मेडिकल कलेज विराटनगरमा नर्स थिइन् । उनका श्रीमान डा. सरोज सिंह नेपाल प्रहरी अस्पतालमा डेन्टल तर्फका चिकित्सक हुन् । यस अघि स्वास्थ्य मन्त्रीमा पूर्वराज्यमन्त्रीसमेत रहेकी डा. तोशिमा कार्कीदेखि डा. लेखजंग थापासम्मको चर्चा भएको थियो । तर, सबैलाई सरप्राइज दिँदै न...
parties
election 2082