ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

सिंहदरबारमा चहलपहल, सांसदको सपथले बढ्यो भीड

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 9:43 PM 70 views
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा धेरै समयपछि आज चहलपहल देखियो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको सपथका कारण बिहानैदेखि मानिसको आवतजावत बढेको थियो । संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टाअघि उपस्थित हुन सबै सांसदलाई आग्रह गरेको थियो । सोहीअनुसार सबै राजनीतिक दलका सदस्यहरू समयमै सिंहदरबार पुगेका थिए । सपथका लागि विभिन्न राजनीतिक ...
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा धेरै समयपछि आज चहलपहल देखियो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको सपथका कारण बिहानैदेखि मानिसको आवतजावत बढेको थियो । संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टाअघि उपस्थित हुन सबै सांसदलाई आग्रह गरेको थियो । सोहीअनुसार सबै राजनीतिक दलका सदस्यहरू समयमै सिंहदरबार पुगेका थिए । सपथका लागि विभिन्न राजनीतिक दलगत तथा विविध जातजात...
commission election 2082