2082 General
Parties
प्रधानमन्त्री सपथको पूर्वसन्ध्यामा बालेन शाहको नयाँ गीत सार्वजनिक
Inquiry Nepal
Inquiry Nepal
March 26, 2026 at 8:08 PM
54 views
<p>काठमाडौं । रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नो अफिसियल युट्युब च्यानलमा नयाँ गीत ‘जय महाकाल’ सार्वजनिक गरेका हुन् । गीतमा चुनावी अभियानको भिडियो समेटिएको छ । शाहले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैछन्। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरिसकेको […]</p> <p>The post प्रधानमन्त्री सपथको पूर्वसन्ध्यामा बालेन शाहको नयाँ गीत सार्वजनिक appeared first on RONB post.</p>
काठमाडौं । रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेका छन् ।
https://youtu.be/Yse0H0mXEuQ?si=n7GeMG1sOad2GWF3
आफ्नो अफिसियल युट्युब च्यानलमा नयाँ गीत ‘जय महाकाल’ सार्वजनिक गरेका हुन् । गीतमा चुनावी अभियानको भिडियो समेटिएको छ ।
शाहले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैछन्। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ।
The post प्रधानमन्त्री सपथको पूर्वसन्ध्यामा बालेन शाहको नयाँ गीत सार्वजनिक appeared first on RONB post.
parties
election 2082