2082 General
Parties
बालेन्द्र शाहको ‘जय महाकाली’ गीत सार्वजनिक (भिडियोसहित)
Inquiry Nepal
Inquiry Nepal
March 26, 2026 at 8:49 PM
32 views
काठमाडौँ। रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहकाे नयाँ गीत सार्वजनिक भएकाे छ । शाहले आज आफ्नाे युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गरेका हुन्। गीतमा उनकै शब्द, सङ्गीत र स्वर रहेकाे छ । यस्तै, गीतको भिडियोमा उनकाे चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरकाे सम्पादन रहेकाे छ ।
काठमाडौँ।
रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहकाे नयाँ गीत सार्वजनिक भएकाे छ । शाहले आज आफ्नाे युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गरेका हुन्।
गीतमा उनकै शब्द, सङ्गीत र स्वर रहेकाे छ ।
यस्तै, गीतको भिडियोमा उनकाे चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरकाे सम्पादन रहेकाे छ ।
parties
election 2082