ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

बालेन नेतृत्वको पहिलो क्याबिनेटबाट सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णयको तयारी

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 7:59 PM 68 views
शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका बालेन्द्र शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही ऐतिहासिक निर्णय गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकबाट गर्ने निर्णय सम्बन्धमा मुख्यसचिव सुमनराज अर्याल र बालेनको टीमका सदस्यहरूबीच बिहीबार छलफल भएको छ । जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका निर्णयहरू मन्त्रिपरिषद्को पहिलो बैठकबाट गर्ने तयारी छ । ‘निर्वाचनबाट देशमा भएको आमूल परिवर्तन जनताले महसुस गर्ने गरी सार्वजनिक सेवा प्रवाहमा केही ऐतिहासिक...
शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका बालेन्द्र शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही ऐतिहासिक निर्णय गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकबाट गर्ने निर्णय सम्बन्धमा मुख्यसचिव सुमनराज अर्याल र बालेनको टीमका सदस्यहरूबीच बिहीबार छलफल भएको छ । जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका निर्णयहरू मन्त्रिपरिषद्को पहिलो बैठकबाट गर्ने तयारी छ । ‘निर्वाचनबाट देशमा भएको आमूल परिवर्तन जनताले महसुस गर्ने गरी सार्वजनिक सेवा प्रवाहमा केही ऐतिहासिक निर्णय हुँदैछ,’ प्रधानमन्त्री का...
election election 2082