ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 8:08 PM 46 views
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी छन् । केहीबेरमै उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।  प्रधानमन्त्री कार्की अन्तरिम सरकारको नेतृत्व गर्दै चुनाव गराउने जिम्मेवारी पूरा बिदाइ हुन लागेको सन्दर्भमा सम्बोधन आउन लागेको हो । शुक्रबार नयाँ सरकार बन्ने भएसँगै त्यसअघि उनले आफ्नो कुरा राख्न लागेकी हुन् । 

election election 2082