2082 General
Election
राष्ट्रको नाममा सम्बोधन गर्दै बिदा भइन् प्रधानमन्त्री
Inquiry Nepal
Inquiry Nepal
March 26, 2026 at 8:19 PM
49 views
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राति राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । उनले जेनजी आन्दोलनको म्यान्डेटअनुसार ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।  निर्वाचन सम्पन्न गर्नका लागि भूमिका खेल्ने सबैलाई उनले आभार व्यक्त गरिन् । उनले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सरकारको नेतृत्वबाट बिदा हुन पाएको भन्दै खुसी व्यक्त गरिन् । 

election
election 2082