2082 General
Parties
प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्याप गीत (भिडियोसहित)
Inquiry Nepal
Inquiry Nepal
March 26, 2026 at 8:27 PM
70 views
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री हुनुअघि र्याप गीत सार्वजनिक गरेका छन् । ‘जय महाकाली’ शीर्षकको उक्त गीतमा शब्द, स्वर बालेनको रहेको छ । उक्त गीतमा रास्वपाको चुनावी अभियानका विभिन्न दृश्यहरु राखिएको छ । उक्त गीत बालेन शाहकै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । फागुन २१ मा सम्पन्न निर्वाचनमा पहिलो दल […]

parties
election 2082