2082 General
Election
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए यस्तो गीत
Inquiry Nepal
Inquiry Nepal
March 26, 2026 at 7:43 PM
57 views
रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।   शपथ लिनुअगाडि बिहीबार उनले एउटा विशेष सांगीतिक उपहार सार्वजनिक गरेका छन्।  र्‍याप गायक समेत रहेका शाहले आफ्नो विजय र परिवर्तनको सङ्कल्पलाई समेटेर ‘जय महाकाली’ बोलको गीत ल्याएका हुन्। यो गीतमा बालेनको राजनीतिक यात्रा, चुनावी अभियानका उतारचढाव र उनलाई जनताले दिएको अपार समर्थनलाई दृश्य र शब्दका माध्यमबाट व्यक्त गरिएको छ। गीतको भिडियोमा काठमाडौँका सडकदेखि देशका ...
रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् । शपथ लिनुअगाडि बिहीबार उनले एउटा विशेष सांगीतिक उपहार सार्वजनिक गरेका छन्। र्‍याप गायक समेत रहेका शाहले आफ्नो विजय र परिवर्तनको सङ्कल्पलाई समेटेर ‘जय महाकाली’ बोलको गीत ल्याएका हुन्। यो गीतमा बालेनको राजनीतिक यात्रा, चुनावी अभियानका उतारचढाव र उनलाई जनताले दिएको अपार समर्थनलाई दृश्य र शब्दका माध्यमबाट व्यक्त गरिएको छ। गीतको भिडियोमा काठमाडौँका सडकदेखि देशका विभिन्न स्थानमा भएका चुनावी र्‍याली ...
election
election 2082