ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
अन्तिम समयमा एन्फा निर्वाचन स्थगित
2082 General Election

अन्तिम समयमा एन्फा निर्वाचन स्थगित

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 7:18 PM 60 views
एन्फा निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म निर्वाचन स्थगित गरिएको जनाएको हो।...

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरेको छ।

एन्फा निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म निर्वाचन स्थगित गरिएको जनाएको हो। उक्त निर्वाचन शुक्रबार अर्थात् भोलि हुने तय गरिएको थियो।

बुधबार बेलुका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।

election election 2082