2082 General
Parties
बालेन शाह रास्वपा संसदीय दलको नेता चयन
Inquiry Nepal
Inquiry Nepal
March 26, 2026 at 5:32 PM
31 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्। पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो । योसँगै साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार १२:३४ […]</p> <p>The post बालेन शाह रास्वपा संसदीय दलको नेता चयन appeared first on RONB post.</p>
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्।
पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो । योसँगै साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार १२:३४ मा प्रधानमन्त्री पदमा सपथ लिँदैछन्।
The post बालेन शाह रास्वपा संसदीय दलको नेता चयन appeared first on RONB post.
parties
election 2082