2082 General
Candidates
राखेपले एन्फा कार्यसमितिलाई निलम्बन गरेपछि पेमाले लिइन् उम्मेदवारी फिर्ता
Inquiry Nepal
Inquiry Nepal
March 26, 2026 at 5:31 PM
38 views
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फूटबल संघ (एन्फा)को वर्तमान कार्यसमितिलाई निलम्बन गरेपछि एन्फा निर्वाचनमा उम्मेदवारी दिएकी पेमाडोल्मा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । चैत १३ गते झापामा हुने भनिएको एन्फा निर्वाचनमा उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । तर, राखेपको बुधबार साँझ बसेको कार्यकारी समितिको बैठकले एन्फा कार्यसमितिलाई निलम्बन गरेपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । ‘मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकोमा पटक-पटकको राखेपको निर्देशन, चुनाव...
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फूटबल संघ (एन्फा)को वर्तमान कार्यसमितिलाई निलम्बन गरेपछि एन्फा निर्वाचनमा उम्मेदवारी दिएकी पेमाडोल्मा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । चैत १३ गते झापामा हुने भनिएको एन्फा निर्वाचनमा उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । तर, राखेपको बुधबार साँझ बसेको कार्यकारी समितिको बैठकले एन्फा कार्यसमितिलाई निलम्बन गरेपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । ‘मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकोमा पटक-पटकको राखेपको निर्देशन, चुनाव गर्ने र नगर्ने पक्षबीच भएको आप...
candidates
election 2082