ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

फ्याक्टचेकः आचारसंहिताका कारण झापा क्षेत्र नम्बर ५ मा मन्दिरको घण्टी छोपिएको भन्ने दाबी भ्रामक

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 4:32 PM 47 views
काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ स्थित एक मन्दिरको घण्टी बोराले छोपिएको दाबीसहितको तस्बिर मङ्गलबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बिहीबार (पर्सि) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एउटा दलको चुनाव चिह्न ‘घण्टी’ भएकाले आचारसंहिता पालना गर्न घण्टी छोपिएको दाबी पोस्टमा गरिएको छ ।  तर, टेकपाना फ्याक्टचेक डेस्कले तथ्यजाँच गर्दा उक्त दाबी भ्रामक रहेको पाइएको छ । दमक नगरपालिका वडा नम्बर २ मा अवस्थित ‘समाज सुधार प्रतिष्ठान मन्दिर’...
काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ स्थित एक मन्दिरको घण्टी बोराले छोपिएको दाबीसहितको तस्बिर मङ्गलबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बिहीबार (पर्सि) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एउटा दलको चुनाव चिह्न ‘घण्टी’ भएकाले आचारसंहिता पालना गर्न घण्टी छोपिएको दाबी पोस्टमा गरिएको छ ।  तर, टेकपाना फ्याक्टचेक डेस्कले तथ्यजाँच गर्दा उक्त दाबी भ्रामक रहेको पाइएको छ । दमक नगरपालिका वडा नम्बर २ मा अवस्थित ‘समाज सुधार प्रतिष्ठान मन्दिर’ मतदान केन्द्र हो । उक्त मन्दिरको घण्टीलाई बोराले...
parties election 2082