ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Alert

संसदमा प्रचण्ड र बादलको कुर्सी सँगै

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 2:12 PM 93 views
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का  संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल संसद् भवनमा एकसाथ बसेका छन् । पूर्व सहकर्मी समेत रहेका प्रचण्ड-बादल केही वर्षयता अलग-अलग दलमा छन् । सांसदको शपथ लिने बेला यी दुईको कुर्सी एकसाथ परेको हो । यी दुई जनयुद्धकालदेखिका सहकर्मी हुन् । तत्कालीन नेकपा विभाजन हुँदा बादल एमालेमै बसेका थिए । यसपटक प्रचण्ड रुकुमपूर्वबाट निर्वाचित भएका हुन् भने बादललाई एमालेले समानुपातिक कोटाबाट सांसद बनाएको हो ।

parties election 2082