ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

बालेनलाई संसदीय दलको नेता बनाउने निर्णय गर्न रास्वपा बैठक बस्दै

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 3:36 PM 42 views
संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।  वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकबाट बालेनलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने निर्णय हुनेछ । लगत्तै संसदीय दलको बैठक बसेर निर्णयलाई अनुमोदन गरिने बताइएको छ । यसअघि नै पार्टीभित्र बालेनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार ब...
संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।  वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकबाट बालेनलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने निर्णय हुनेछ । लगत्तै संसदीय दलको बैठक बसेर निर्णयलाई अनुमोदन गरिने बताइएको छ । यसअघि नै पार्टीभित्र बालेनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको छ ।  ...
candidates election 2082