ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : पोखरेल

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 10:26 AM 80 views
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । प्रतिवेदन सञ्चार माध्यममार्फत् सार्वजनिक भएपछि फेसबुकमा प्रतिक्रिया दिँदै उनले आयोग निष्पक्ष छानबिनका लागि नभएको दाबी गरेका हुन् ।  पोखरेलले कार्की आयोग र आम निर्वाचन ०८२ मा प्रयोग गरिएको ‘अल्गोरिदम’मार्फत् नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानूनी वैधानिकता दिने प्रयास भएको उल्लेख गरेका छन्। उनले सोही अनुसार निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको दाबी गरेका छन्। उनले अल...
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । प्रतिवेदन सञ्चार माध्यममार्फत् सार्वजनिक भएपछि फेसबुकमा प्रतिक्रिया दिँदै उनले आयोग निष्पक्ष छानबिनका लागि नभएको दाबी गरेका हुन् ।  पोखरेलले कार्की आयोग र आम निर्वाचन ०८२ मा प्रयोग गरिएको ‘अल्गोरिदम’मार्फत् नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानूनी वैधानिकता दिने प्रयास भएको उल्लेख गरेका छन्। उनले सोही अनुसार निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको दाबी गरेका छन्। उनले अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अरा...
commission election 2082