2082 General
Parties
पूरा भयो सांसदलाई शपथ गराउने तयारी, यस्तो देखियो संसद्को वैकल्पिक हल [भिडियो]
Inquiry Nepal
Inquiry Nepal
March 25, 2026 at 7:59 PM
49 views
नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २७५ सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बिहीबार पद तथा गोपनीयताको शपथ गराउँदैछन् ।  नयाँ संसद् भवन पूर्णरूपमा तयार नभइसकेकाले सोही भवनको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा शपथ ग्रहण तथा आगामी बैठक सञ्चालनका लागि तयार पारिएको छ । अहिले सरसफाइ, सुरक्षा व्यवस्थापनलाई चुस्त बनाउन मेटल डिटेक्टर जडान, लोगो राख्ने तथा साइनबोर्ड व्यवस्थापनजस्ता कामहरू तीव्र रूपमा ...
नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २७५ सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बिहीबार पद तथा गोपनीयताको शपथ गराउँदैछन् । नयाँ संसद् भवन पूर्णरूपमा तयार नभइसकेकाले सोही भवनको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा शपथ ग्रहण तथा आगामी बैठक सञ्चालनका लागि तयार पारिएको छ । अहिले सरसफाइ, सुरक्षा व्यवस्थापनलाई चुस्त बनाउन मेटल डिटेक्टर जडान, लोगो राख्ने तथा साइनबोर्ड व्यवस्थापनजस्ता कामहरू तीव्र रूपमा भइरहेका छन् । संसद् सचिवाल...
parties
election 2082