ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

कांग्रेस निर्वाचन समिति संयोजकमा प्रेमबहादुर खड्का

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 5:58 PM 43 views
नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।  पार्टीको आजको केन्द्रीय समिति बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय निर्वाचन समिति संयोजकमा प्रेमबहादुर खड्का चयन भएका छन् ।  खड्का नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । वरिष्ठ अधिवक्ता समेत रहेका खड्काले यसअघि नेपाल बार एशोसिएसनको अध्यक्ष भएर भूमिका निर्वाह गरिसकेका छन् ।

parties election 2082