ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

एन्फाको वर्तमान कार्यसमिति निलम्बन

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 7:31 PM 51 views
सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)को वर्तमान कार्यसमितिलाई निलम्बन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को बुधबार साँझ बसेको कार्यकारिणी समिति बैठकले एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो । एन्फालाई अर्लि इलेक्सन नगर्न निर्देशन दिए पनि अटेर गरेपछि राखेपले एक्सन लिएको हो । एन्फाले आफ्नो निर्वाचन यही चैत १३ गते शुक्रबार झापामा गर्नेगरि तय गरेको छ । 

election election 2082