2082 General
Election
अर्थमन्त्री खनालको टिप्पणी- साइत हेराएर शपथ लिने परम्परा कत्ति मन परेन !
Inquiry Nepal
Inquiry Nepal
March 25, 2026 at 5:20 PM
56 views
अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई कत्ति मन नपरेको बताएका छन् । अबको प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन्द्र (बालेन) शाहले शुक्रबार दिउँसो शपथको साइत जुराएको भनेर सार्वजनिक भएका प्रसङ्गमा उनले यस्तो टिप्पणी गरेका हुन् । बालेनले दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ लिने गरेर साइत जुराएको भन्ने खबर सार्वजनिक भएका छन् ।  अर्थमन्त्री खनालले आफूहरूले साइत नहेराइकनै शपथ लिएर पनि इतिहासमै पहिलोपटक स्वच्छ निर्वाचन गरेको उल्लेख गरेका छन् । ‘यो साइत द...
अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई कत्ति मन नपरेको बताएका छन् । अबको प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन्द्र (बालेन) शाहले शुक्रबार दिउँसो शपथको साइत जुराएको भनेर सार्वजनिक भएका प्रसङ्गमा उनले यस्तो टिप्पणी गरेका हुन् । बालेनले दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ लिने गरेर साइत जुराएको भन्ने खबर सार्वजनिक भएका छन् । अर्थमन्त्री खनालले आफूहरूले साइत नहेराइकनै शपथ लिएर पनि इतिहासमै पहिलोपटक स्वच्छ निर्वाचन गरेको उल्लेख गरेका छन् । ‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा क...
election
election 2082