ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

सिंहदरबारमा तयार भए ६ पार्टीका लागि संसदीय दलको कार्यालय [फोटोफिचर]

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 3:42 PM 42 views
संसद् सचिवालयले सिंहदरबारमा ६ वटा पार्टीका लागि संसदीय दलको कार्यालय तयार पारेको छ ।  फागुन २१ गतेको निर्वाचनबाट राष्ट्रिय पार्टी बनेका दलका लागि सिंहदरबारमा दलको कार्यालय तयार पारिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि संसदीय दलको कार्यालय तयार भएका हुन् ।  फागुन २१ को निर्वाचनबाट यी ६ दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।  प्रतिनिधिसभामा निर्वाच...
संसद् सचिवालयले सिंहदरबारमा ६ वटा पार्टीका लागि संसदीय दलको कार्यालय तयार पारेको छ ।  फागुन २१ गतेको निर्वाचनबाट राष्ट्रिय पार्टी बनेका दलका लागि सिंहदरबारमा दलको कार्यालय तयार पारिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि संसदीय दलको कार्यालय तयार भएका हुन् ।  फागुन २१ को निर्वाचनबाट यी ६ दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।  प्रतिनिधिसभामा निर्वाचित सदस्यमध्ये ज्येष्ठ सदस्य अर्जुननरसिंह के...
parties election 2082