ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)
2082 General Parties

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 3:43 PM 46 views
काठमाडौं– सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि संसदीय दलको कार्यालय तयार भएका छन् ।  गत फागुन २१ को निर्वाचनबाट यी ६ दलले राष्ट्रिय दलको मान्यता पाएका हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

parties election 2082