ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

भोट हाल्न जाँदा के लैजाने ? यी हुन् ६ कागजात

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 5:02 PM 63 views
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाताले ६ वटा कागजातमध्ये कुनै एकको सक्कली कागजात आफूसँगै लैजानुपर्ने हुन्छ । तर, मतदान गर्नका लागि मतदाता नामावलीमा नाम भने भएकै हुनुपर्छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाण पुर्जामध्ये कुनै एक कागजातको सक्कल कपी मतदाताले भौतिक रूपमै बोक्नुपर्ने हुन्छ । ‘मतदान गर्नका लागि पहिलो पूर्व सर्त नै के हो भने मतद...
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाताले ६ वटा कागजातमध्ये कुनै एकको सक्कली कागजात आफूसँगै लैजानुपर्ने हुन्छ । तर, मतदान गर्नका लागि मतदाता नामावलीमा नाम भने भएकै हुनुपर्छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाण पुर्जामध्ये कुनै एक कागजातको सक्कल कपी मतदाताले भौतिक रूपमै बोक्नुपर्ने हुन्छ । ‘मतदान गर्नका लागि पहिलो पूर्व सर्त नै के हो भने मतदाता नामावलीमा नाम हुनैपर्छ,&...
commission election 2082