ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 9:14 AM 34 views
११ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन् । उनले नैतिकताको आधारमा राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् । राप्रपाले राजाको एजेन्डा लिने तर राज आज्ञा पालन नगर्ने र दलित समस्याप्रति सम्वेदनशील नभएका कारण पार्टी परित्याग गरेको परियारले उल्लेख गरेका छन् । ‘समानुपातिक […]

११ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन् । उनले नैतिकताको आधारमा राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् । राप्रपाले राजाको एजेन्डा लिने तर राज आज्ञा पालन नगर्ने र दलित समस्याप्रति सम्वेदनशील नभएका कारण पार्टी परित्याग गरेको परियारले उल्लेख गरेका छन् । ‘समानुपातिक…

parties election 2082