ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

गगनले रास्वपालाई दिए बधाई, बाहिर बसेर रचनात्मक ढंगले सघाउने

Inquiry Nepal Inquiry Nepal March 24, 2026 at 2:05 PM 47 views
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा प्राप्त अभूतपूर्व जनमतका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले रास्वपालाई बधाई दिएका हुन् । 'राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावबाट सुविधाजनक ढंगले ५ वर्षका लागि सरकार सञ्चालन गर्ने जुन म्यान्डेट प्राप्त गरेको छ, त्यसका लागि उहाँहरूलाई म बधाई दिन चाहन्छु, थापाले भने । उनले संविधानको मर्म र नौजवानहरूको विद्रोहको म...
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा प्राप्त अभूतपूर्व जनमतका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले रास्वपालाई बधाई दिएका हुन् । 'राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावबाट सुविधाजनक ढंगले ५ वर्षका लागि सरकार सञ्चालन गर्ने जुन म्यान्डेट प्राप्त गरेको छ, त्यसका लागि उहाँहरूलाई म बधाई दिन चाहन्छु, थापाले भने । उनले संविधानको मर्म र नौजवानहरूको विद्रोहको मर्मअनुसार सरकार सञ्चालन गर्न आग्रह पनि...
parties election 2082