2082 General
Commission
कार्की आयोगको प्रतिवेदन चुनावअघि नै सार्वजनिक हुनुपर्थ्यो, अब ढिला नगरौं- गगन थापा
Inquiry Nepal
Inquiry Nepal
March 24, 2026 at 2:20 PM
69 views
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भदौ २३ र २४ गतेको घटनाका विषयमा जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन चाँडो सार्वजनिक गर्नुपर्ने बताएका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको सन्दर्भमा सरकारले चाँडो सार्वजनिक गर्नुपर्ने बताएका हुन् । उनले उक्त प्रतिवेदन फागुन २१ गतेको निर्वाचनअघि नै सार्वजनिक भइदिएको भए हुने समेत धारणा राखे । थापाले अब चाहिँ ढिला गर्न नहुने बताए ...
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भदौ २३ र २४ गतेको घटनाका विषयमा जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन चाँडो सार्वजनिक गर्नुपर्ने बताएका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको सन्दर्भमा सरकारले चाँडो सार्वजनिक गर्नुपर्ने बताएका हुन् । उनले उक्त प्रतिवेदन फागुन २१ गतेको निर्वाचनअघि नै सार्वजनिक भइदिएको भए हुने समेत धारणा राखे । थापाले अब चाहिँ ढिला गर्न नहुने बताए । ‘प्रतिवेदन चु...
commission
election 2082