2082 General
Parties
‘बालेन प्रधानमन्त्री बन्दा त्यही उमेरका निश्कल र सुहाङ दलको नेता किन नबन्ने ?’
Inquiry Nepal
Inquiry Nepal
March 24, 2026 at 3:35 PM
54 views
नेपाली राजनीतिमा यतिबेला पुस्तान्तरण र नयाँ नेतृत्वको बहसले निकै तीव्रता पाएको छ ।  विशेषगरी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट धेरै संख्यामा युवा निर्वाचित भएर आएसँगै प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र संसदीय दलको नेतृत्वमा युवाको चर्चा हुन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् । यसैको प्रभावस्वरूप पछिल्ला दिनमा पुराना दलभित्र पनि ‘युवालाई नेतृत्व’ दिनुपर्ने दबाब बढेको देखिन्छ । यह...
नेपाली राजनीतिमा यतिबेला पुस्तान्तरण र नयाँ नेतृत्वको बहसले निकै तीव्रता पाएको छ । विशेषगरी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट धेरै संख्यामा युवा निर्वाचित भएर आएसँगै प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र संसदीय दलको नेतृत्वमा युवाको चर्चा हुन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् । यसैको प्रभावस्वरूप पछिल्ला दिनमा पुराना दलभित्र पनि ‘युवालाई नेतृत्व’ दिनुपर्ने दबाब बढेको देखिन्छ । यही बहसको केन्द्रमा अहिले इलामबाट निर्वाचित दुई...
parties
election 2082