2082 General
Election
चुनावको सन्देश– रास्वपा, कांग्रेस, एमाले र नेकपाले अब के बुझ्ने ?
Inquiry Nepal
Inquiry Nepal
March 24, 2026 at 1:42 PM
40 views
भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी भन्नुहुन्थ्यो- 'राजनीतिमा एउटै गल्ती हुन्छ, त्यो हो चुनावमा पराजित हुनु ।' सैद्धान्तिक कुरामा जति नै बहस गरे पनि अन्त्यमा नेताको परीक्षण गर्ने त जनताले नै हो । मेरो बुझाइमा– विचारमा नेता न आउटडेटेड, न डाइनामिक, न असल, न खराब, न लोकप्रिय, न अलोकप्रिय हुन्छ  । जनमतले अनुमोदन गरे सान्दर्भिक, अन्यथा असान्दर्भिक ठहरिन्छ  । अब चुनावको सन्देशका विषयमा प्रवेश गरौं । यो चुनाव अब चुनाव मात्र नभई यसले दीर्घकालीन सन्देश...
भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी भन्नुहुन्थ्यो- 'राजनीतिमा एउटै गल्ती हुन्छ, त्यो हो चुनावमा पराजित हुनु ।' सैद्धान्तिक कुरामा जति नै बहस गरे पनि अन्त्यमा नेताको परीक्षण गर्ने त जनताले नै हो । मेरो बुझाइमा– विचारमा नेता न आउटडेटेड, न डाइनामिक, न असल, न खराब, न लोकप्रिय, न अलोकप्रिय हुन्छ । जनमतले अनुमोदन गरे सान्दर्भिक, अन्यथा असान्दर्भिक ठहरिन्छ । अब चुनावको सन्देशका विषयमा प्रवेश गरौं । यो चुनाव अब चुनाव मात्र नभई यसले दीर्घकालीन सन्देश दिएको छ । नेपाली जनतामा वर्षौंदेखिको आवेगको प्रतिन...
election
election 2082