2082 General
Parties
राप्रपा सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने
Inquiry Nepal
Inquiry Nepal
March 24, 2026 at 8:46 AM
44 views
<p>काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छन्। संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथका लागि तय गरेको कार्यतालिका अनुसार झापाकी सांसद ओलीले आफ्नो शपथको भाषा संस्कृत रोजेकी हुन्। खुश्बु ओलीसहित विभिन्न दलका दुई दर्जन सांसदहरूले आफ्नो मातृभाषा वा रुचि अनुसारको भाषामा शपथ लिने गरी विवरण […]</p> <p>The post राप्रपा सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने appeared first on RONB post.</p>
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छन्।
संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथका लागि तय गरेको कार्यतालिका अनुसार झापाकी सांसद ओलीले आफ्नो शपथको भाषा संस्कृत रोजेकी हुन्।
खुश्बु ओलीसहित विभिन्न दलका दुई दर्जन सांसदहरूले आफ्नो मातृभाषा वा रुचि अनुसारको भाषामा शपथ लिने गरी विवरण बुझाएका छन्।
संसद् सचिवालयले नेपालीबाहेकका मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि सोमबारसम्म नाम टिपाउने समय सीमा तोकेको थियो।
The post राप्रपा सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने appeared first on RONB post.
parties
election 2082