ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

कांग्रेस बैठकका ६ निर्णय सार्वजनिक [पूर्णपाठ]

Inquiry Nepal Inquiry Nepal March 22, 2026 at 9:22 PM 53 views
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगनकुमार थापाले आफ्नो पदबाट दिएको राजीनामालाई सर्वसम्मतिले अस्वीकृत गरेको छ ।  ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा चैत ६ देखि ८ गतेसम्म उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गर्दै ६ बुँदे विशेष निर्णयहरू सार्वजनिक गरेको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पार्टी विधानको धारा २६ (१) बमोजिम उपसभापति समक्ष...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगनकुमार थापाले आफ्नो पदबाट दिएको राजीनामालाई सर्वसम्मतिले अस्वीकृत गरेको छ ।  ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा चैत ६ देखि ८ गतेसम्म उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गर्दै ६ बुँदे विशेष निर्णयहरू सार्वजनिक गरेको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पार्टी विधानको धारा २६ (१) बमोजिम उपसभापति समक्ष राजीनामा बुझाएका थिए । तर, ...
parties election 2082