2082 General
Parties
Analysis
भातृ संस्थामा नयाँ शुरूआत- असफल कमिटी भंग र पुनर्गठन
Inquiry Nepal
Inquiry Nepal
March 22, 2026 at 2:06 PM
69 views
स्मिता लामा गत निर्वाचनले नेपाली कांग्रेसलाई केवल मत परिणाम मात्र दिएन, यसले संगठनभित्रको कमजोरी र समय अनुसार अद्यावधिक नभएको अवस्थालाई पनि उजागर गर्‍यो ।  पार्टीको मेरुदण्डको रूपमा काम गर्ने भातृ तथा शुभेच्छुक संस्थाहरू; नेविसंघ, नेपाल तरुण दल, महिला संघ, किसान संघ लगायतका संगठनहरूले आफ्नो अपेक्षित भूमिका प्रभावकारी ढंगले निभाउन सकेनन् । अधिवेशन हुन नसक्नु, नियमित बैठक नबस्नु, कार्यसमीक्षा नगर्नु र निर्वाचनमा सक्रिय भूमिका निभाउन नसक्नु सबै संकेत हुन् कि वर्तमान कमिटीहरू असफ...
स्मिता लामा गत निर्वाचनले नेपाली कांग्रेसलाई केवल मत परिणाम मात्र दिएन, यसले संगठनभित्रको कमजोरी र समय अनुसार अद्यावधिक नभएको अवस्थालाई पनि उजागर गर्‍यो । पार्टीको मेरुदण्डको रूपमा काम गर्ने भातृ तथा शुभेच्छुक संस्थाहरू; नेविसंघ, नेपाल तरुण दल, महिला संघ, किसान संघ लगायतका संगठनहरूले आफ्नो अपेक्षित भूमिका प्रभावकारी ढंगले निभाउन सकेनन् । अधिवेशन हुन नसक्नु, नियमित बैठक नबस्नु, कार्यसमीक्षा नगर्नु र निर्वाचनमा सक्रिय भूमिका निभाउन नसक्नु सबै संकेत हुन् कि वर्तमान कमिटीहरू असफल छन् । राजनीतिक...
parties
election 2082