2082 General
Candidates
देउवा-शेखर पक्षले संसदीय दलमा सर्वसम्मत हुन नदिने, छुट्टै उम्मेदवार उठाउने तयारी
Inquiry Nepal
Inquiry Nepal
March 22, 2026 at 2:26 PM
40 views
शेरबहादुर देउवा तथा शेखर कोइराला पक्षले कांग्रेस संसदीय दलको नेतृत्व सर्वसम्मत चयन हुन नदिने निर्णय गरेको छ । संसदीय दलको नेता चयनका क्रममा आफ्नो पक्षबाट उम्मेदवार उठाउने निर्णय सो पक्षको आइतबारको भेलाले गरेको हो । यद्यपि कसलाई उठाउने भन्ने टुंगो लागेको छैन । अब बस्ने केन्द्रीय समितिको (समानान्तर) बैठकमा दलको नेताबारे पनि छलफल हुने एक नेताले बताए । आफ्नो समूहबाट भीष्मराज आङ्देम्बेलाई दलको नेताका रूपमा अघि बढाउने तयारी भएको उनले बताए । 'सर्वसम्मत दलको नेता चयन हुन दिँदैनौं । उनीहरूले ज...
शेरबहादुर देउवा तथा शेखर कोइराला पक्षले कांग्रेस संसदीय दलको नेतृत्व सर्वसम्मत चयन हुन नदिने निर्णय गरेको छ । संसदीय दलको नेता चयनका क्रममा आफ्नो पक्षबाट उम्मेदवार उठाउने निर्णय सो पक्षको आइतबारको भेलाले गरेको हो । यद्यपि कसलाई उठाउने भन्ने टुंगो लागेको छैन । अब बस्ने केन्द्रीय समितिको (समानान्तर) बैठकमा दलको नेताबारे पनि छलफल हुने एक नेताले बताए । आफ्नो समूहबाट भीष्मराज आङ्देम्बेलाई दलको नेताका रूपमा अघि बढाउने तयारी भएको उनले बताए । 'सर्वसम्मत दलको नेता चयन हुन दिँदैनौं । उनीहरूले जो उठाए पनि हामी ...
candidates
election 2082