८ चैत, धनगढी । राष्ट्रिय युवा संघ नेपालले नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलकाे कार्यालयमा तालाबन्दी गरेकाे छ । पूर्व मुख्यमन्त्री समेत रहेका रावलकाे प्रदेश सभास्थित दलकाे कार्यालयमा आइतबार दिउँसो राष्ट्रिय युवा संघ कञ्चनपुर कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेकाे हाे । युवा संघले रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरिएको जनाएको छ…
2082 General
Parties
एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलकाे कार्यालयमा युवा संघकाे तालाबन्दी
Inquiry Nepal
Inquiry Nepal
March 22, 2026 at 1:16 PM
57 views
८ चैत, धनगढी । राष्ट्रिय युवा संघ नेपालले नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलकाे कार्यालयमा तालाबन्दी गरेकाे छ । पूर्व मुख्यमन्त्री समेत रहेका रावलकाे प्रदेश सभास्थित दलकाे कार्यालयमा आइतबार दिउँसो राष्ट्रिय युवा संघ कञ्चनपुर कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेकाे हाे । युवा संघले रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरिएको जनाएको छ […]
parties
election 2082