2082 General
Parties
Analysis
सानेपामा कांग्रेस बैठक, गगनको राजीनामाबारे निर्णय हुने [तस्वीरहरू]
Inquiry Nepal
Inquiry Nepal
March 22, 2026 at 10:39 AM
62 views
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पनि जारी छ ।  बैठक केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । बैठकमा चुनावी समीक्षा र सभापति गगन थापाको राजीनामाबारे निर्णय लिने तयारी छ ।  फागुन २१ को चुनावमा पार्टीले भोगेको पराजयको जिम्मा लिँदै सभापति थापाले राजीनामा बुझाएका छन् ।  नेताहरूले उनको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत हुने बताइरहेका छन् । राजीनामा बुझाइसकेका थापा भने केन्द्रीय समिति बैठकमा सहभागी छैनन् । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बै...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पनि जारी छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । बैठकमा चुनावी समीक्षा र सभापति गगन थापाको राजीनामाबारे निर्णय लिने तयारी छ । फागुन २१ को चुनावमा पार्टीले भोगेको पराजयको जिम्मा लिँदै सभापति थापाले राजीनामा बुझाएका छन् । नेताहरूले उनको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत हुने बताइरहेका छन् । राजीनामा बुझाइसकेका थापा भने केन्द्रीय समिति बैठकमा सहभागी छैनन् । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक जारी छ । यसअघि ...
parties
election 2082