2082 General
Parties
कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?
Inquiry Nepal
Inquiry Nepal
March 22, 2026 at 10:42 AM
48 views
हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रको मतदाता थिएँ । आज भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको क्षेत्रको मतदाताका रूपमा परिणत भएको छु । झापा–५ एमालेको उर्वरभूमि नै हो, यहाँ अरूले सामान्य सोचमा निर्वाचन जित्न पनि सक्दैनथे तर बालेनले जुन आँट गरे, त्यसको भने […]

parties
election 2082