2082 General
Candidates
स्वचालित प्रणालीबाट राजनीतिक एसएमएस ब्लक गर्दै ‘स्प्यारो एसएमएस’
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 2:44 PM
54 views
काठमाडौँ । एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले निर्वाचनको मौन अवधिमा कुनै पनि प्रकारको राजनीतिक प्रचारप्रसार नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले तोकेको ४८ घण्टाको मौन अवधिलाई पूर्ण सम्मान गर्दै कम्पनीले आफ्नो प्रणालीबाट राजनीतिक सन्देश प्रवाहमा पूर्ण रोक लगाउने व्यवस्था लागु गरेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सहयोग पुर्‍याउने उद्देश्यले स्प्यारो एसएमएसले विशेष 'किवर्ड ब्लक सिस्टम' सञ्चालनमा ल्याएको छ । यो प्रविधिमार्फत राजनीतिक दल, उम्मेदवार...
काठमाडौँ । एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले निर्वाचनको मौन अवधिमा कुनै पनि प्रकारको राजनीतिक प्रचारप्रसार नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले तोकेको ४८ घण्टाको मौन अवधिलाई पूर्ण सम्मान गर्दै कम्पनीले आफ्नो प्रणालीबाट राजनीतिक सन्देश प्रवाहमा पूर्ण रोक लगाउने व्यवस्था लागु गरेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सहयोग पुर्‍याउने उद्देश्यले स्प्यारो एसएमएसले विशेष 'किवर्ड ब्लक सिस्टम' सञ्चालनमा ल्याएको छ । यो प्रविधिमार्फत राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रचारसँग सम्बन्धित सामग्रीहरू पहिचान गरी ...
candidates
election 2082