७ चैत काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाइ ज्ञापन गरेको हो। चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका…
2082 General
Parties
प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीले बुझायो ज्ञापन
Inquiry Nepal
Inquiry Nepal
March 21, 2026 at 7:33 PM
55 views
७ चैत काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाइ ज्ञापन गरेको हो। चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका […]
parties
election 2082