ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

सामाजिक क्षेत्रमा काम गर्दागर्दै संसदीय राजनीतिमा ज्ञानु

Inquiry Nepal Inquiry Nepal March 21, 2026 at 1:25 PM 59 views
समाजमा व्याप्त अन्धविश्वास, असमानता र बेथितिविरुद्ध बुलन्द आवाज उठाउँदै आएकी ज्ञानु पौड्याल संसदीय राजनीतिमा प्रवेश गरेकी छन्। सामाजिक क्षेत्रमा काम गर्दागर्दै ज्ञानु संसदीय राजनीतिमा प्रवेश गरेकी हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फ खसआर्यबाट उनी प्रतिनिधि सभा सदस्य बनेकी हुन्। महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समुदायमा सामाजिक अभियान सञ्चालनमा सक्रिय रहँदै एक वर्षअघि मात्रै उनी रास्वपाको राजनीतिक यात्रामा जोडिएकी थिइन्। लामो समयदेखि सामाजिक ...
समाजमा व्याप्त अन्धविश्वास, असमानता र बेथितिविरुद्ध बुलन्द आवाज उठाउँदै आएकी ज्ञानु पौड्याल संसदीय राजनीतिमा प्रवेश गरेकी छन्। सामाजिक क्षेत्रमा काम गर्दागर्दै ज्ञानु संसदीय राजनीतिमा प्रवेश गरेकी हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फ खसआर्यबाट उनी प्रतिनिधि सभा सदस्य बनेकी हुन्। महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समुदायमा सामाजिक अभियान सञ्चालनमा सक्रिय रहँदै एक वर्षअघि मात्रै उनी रास्वपाको राजनीतिक यात्रामा जोडिएकी थिइन्। लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय ५५ वर्षीया पौड्यालको संघ...
parties election 2082