2082 General
Parties
कांग्रेस संसदीय दलको नेतामा मेरो दाबी रहन्छ, सहमति जुटोस् भन्ने चाहन्छु : अर्जुननरसिंह केसी
Inquiry Nepal
Inquiry Nepal
March 20, 2026 at 1:46 PM
52 views
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबी हुने बताएका छन् । सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठक अगाडि सञ्चारकर्मीसँग कुरा गर्दै उनले दलको नेतामा आफ्नो स्वतः दाबी रहने बताएका हुन् । 'दलको नेतामा मेरो स्वतः दाबी हुन्छ । सबैभन्दा सिनियर म नै हो । संसदीय अभ्यास र यात्रामा धेरै योगदान गरेको छु । २०४७ पछिको संसद् कांग्रेसको सिङ्गै धान्दिने म पनि हुँ,' उनले भने, 'म सहमति पूर्ण ढंगले नै निष्कर्ष निस्किय...
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबी हुने बताएका छन् । सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठक अगाडि सञ्चारकर्मीसँग कुरा गर्दै उनले दलको नेतामा आफ्नो स्वतः दाबी रहने बताएका हुन् । 'दलको नेतामा मेरो स्वतः दाबी हुन्छ । सबैभन्दा सिनियर म नै हो । संसदीय अभ्यास र यात्रामा धेरै योगदान गरेको छु । २०४७ पछिको संसद् कांग्रेसको सिङ्गै धान्दिने म पनि हुँ,' उनले भने, 'म सहमति पूर्ण ढंगले नै निष्कर्ष निस्कियोस् भन्नेमा छु ।' केसी समानुपातिकतर्फबाट निर्...
parties
election 2082