ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

चुनावी हारबारे कांग्रेसको प्रारम्भिक समीक्षा– विश्वप्रकाशले औंल्याए २७ कारण

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 3:40 PM 82 views
फागुन २१ को निर्वाचनमा भएको अप्रत्यासित हारबारे कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले २७ बुँदे कारणसहितको समीक्षा केन्द्रीय समिति बैठकमा पेश गरेका छन् । परिमार्जनको प्रश्नमा दलहरू गम्भीर नबन्नु, देशले स्थिर सरकार नपाउनु, सरकार फेरिँदा पनि पुरानै प्रधानमन्त्री दोहोरिनु, नीति र थितिमा बेथिति हुनु लगायतका कारण जनता रिसाएको विश्वप्रकाशको निष्कर्ष छ ।  

parties election 2082