ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

गगनको कुर्सी खाली राखेर सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 1:28 PM 78 views
चुनावमा पार्टी पराजयको प्रारम्भिक समीक्षा तथा पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ । राजीनामा गरेका पार्टी सभापति थापा अनुपस्थित भएपछि उनको कुर्सी खाली राखेर बैठक शुरू भएको हो । बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरेका छन् ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकका लागि २ एजेन्डा तय भएको सहमहामन्त्री उदयशमशेर जबराले जानकारी दिए । चुनावको प्रारम्भिक समीक्षा र सभापतिको राजीनामाबारे आज छलफल हुने उनले ब...
चुनावमा पार्टी पराजयको प्रारम्भिक समीक्षा तथा पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ । राजीनामा गरेका पार्टी सभापति थापा अनुपस्थित भएपछि उनको कुर्सी खाली राखेर बैठक शुरू भएको हो । बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरेका छन् ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकका लागि २ एजेन्डा तय भएको सहमहामन्त्री उदयशमशेर जबराले जानकारी दिए । चुनावको प्रारम्भिक समीक्षा र सभापतिको राजीनामाबारे आज छलफल हुने उनले बताए । चुनावको विस्तृ...
parties election 2082