2082 General
Election
कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 1:48 PM
60 views
कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो । सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको मंगलबार धनगढीस्थित निशर्ग अस्प...
कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो । सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको मंगलबार धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो...
election
election 2082