ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

चैत १३ गते बालेन सरकार, टुंगिएन रवि लामिछानेको मुद्दा

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 8:49 AM 58 views
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । चुनावअघि नै रास्वपा र शाहबीच भएको सहमतिअनुसार उनी प्रधानमन्त्री बन्ने भएका हुन् ।  बिहीबार बालेन र रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुबीच भएको छलफलमा उनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तय भएको उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए । ००...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । चुनावअघि नै रास्वपा र शाहबीच भएको सहमतिअनुसार उनी प्रधानमन्त्री बन्ने भएका हुन् ।  बिहीबार बालेन र रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुबीच भएको छलफलमा उनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तय भएको उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए । ०००० रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई सर्...
parties election 2082