ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

शपथमा औपचारिक पोसाक लगाएर आउन सांसदहरूलाई आग्रह, दुई घन्टा अगाडि नै उपस्थित हुनुपर्ने

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 7:25 AM 53 views
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने जनाएको हो ।  शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ । साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै ख...
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने जनाएको हो ।  शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ । साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो द...
commission election 2082